नन्दकुमारी-चूडामणि स्मृति छात्रवृत्ति
About
गरिब तथा लगनशील १ छात्र र १ छात्रालाई प्रतिव्यक्ति प्रति शैक्षिक सत्र रु. १०,०००/- छात्रवृत्ति स्वरुप रकम प्रदान गर्ने
Why It Started
दृष्टिकोण (Vision)
शिक्षा मार्फत सक्षम, जिम्मेवार र नैतिक नागरिक निर्माण गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने।
मिशन (Mission)
आर्थिक रूपमा कमजोर भए पनि प्रतिभाशाली तथा अनुशासित विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरी उनीहरूको उच्च शिक्षा हासिल गर्ने मार्ग सहज बनाउनु।
लक्षित समूह (Target Group)
काली माध्यमिक विद्यालय, डागीहाटमा कक्षा ११ मा अध्ययनरत सबै वर्गका विद्यार्थीहरू, विशेषगरी गरिब, जेहेन्दार तथा अनुशासित विद्यार्थीहरू।
छनोट मापदण्ड (Selection Criteria)
१. आर्थिक अवस्था (गरिब तथा विपन्न)
२. शैक्षिक योग्यता (जेहेन्दार)
३. अनुशासन र व्यवहार
४. विद्यालयको सिफारिस
Goals
देवर्षि गौतम परिवारद्वारा स्थापित यस छात्रवृत्ति कार्यक्रमको मुख्य उद्देश्य काली माध्यमिक विद्यालय, डागीहाटमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक अवसर प्रदान गर्नु हो। यस कार्यक्रममार्फत गरिब, जेहेन्दार तथा अनुशासित विद्यार्थीहरूलाई प्राथमिकतामा राखी उनीहरूको शैक्षिक विकास, क्षमता अभिवृद्धि र उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ।
Financial Summary
Fund Sources
No fund sources recorded yet.
Fund Utilization
No utilization areas defined yet.
Transaction Transparency
No transactions recorded yet.